अन्तर्राष्ट्रीय नशा विरोधी दिवसमा एनजेपी थानाद्वारा जागरूकता पदयात्रा

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा प्रत्येक थानामा आज अन्तर्राष्ट्रीय नशा (मदपान) विरोधी दिवस मनाइरहेको छ। नशामुक्त समाज निर्माण गर्नको लागि एनजेपी थाना लगायत विभिन्न पुलिस स्टेशनहरूको तर्फबाट आज जागरूकता पदयात्रा निकालिइयो। आज अन्तरराष्ट्रीय नशा विरोधी दिवसको अवसरमा एनजेपी थाना अनि एउटा स्वयंसेवी संस्थाको तर्फबाट जागरूकता पदयात्रा निकालिइयो। उक्त पदयात्राले विभिन्न इलाकका परिक्रमा गर्दै नशा सम्बन्धी मानिसहरूलाई सचेतना गराइयो। यस अवसरमा एनजेपी थानाका ओसी निर्मल दास लगायत अन्य पुलिस अधिकारीहरू प्रमुख रूपमा उपस्थित थिए। यसैगरी, स्वयंसेवी संस्थाको तर्फबाट सुजय विश्वासले भने नशामुक्त समाज निर्माण गर्नका लागि पुलिसलाई सधैं नै हामी सहयोग दिनेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom