अनुज्ञालय एनएवाईसी चिल्ड्रेन क्लबद्वारा शिक्षक दिवस पालन

सुकेपोखरी : अनुज्ञालय एनएवाईसी चिल्ड्रेन क्लबको तर्फबाट शिक्षक दिवस पालन गरियो। मोडल इङ्लिस सेकेन्डेरी स्कुलमा सम्पन्न यस कार्यक्रममा पूर्व प्रधानाध्यपक एमएस थापा, शिक्षक सीडी बान्तावा, विमल थापा लगायत अन्य  उपस्थित थिए। एनएवाईसी तथा नवोदय चिल्ड्रेन क्लबद्वारा सांस्कृतिक कार्यक्रम समावेश गरिएको उक्त कार्यक्रममा उपस्थित शिक्षण कर्मीलाई सम्मान जनाइयो।


छोडेन तामाङले स्वागत भाषण राखेको कार्यक्रमलाई प्रमिता प्रधानले सञ्चालन गरेकी थिइन्। नवोदय चिल्ड्रेन क्लबको तर्फबाट अनुज्ञालय सीपीडब्ल्यु दर्शना राई र तेञ्जिङ लेप्चालाई पनि सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş