आशारिका फाउन्डेसनद्वारा क्यान्सर रोगीलाई आर्थिक सहयोग

सोनादा (निसं): आशारिका फाउन्डेसन रंगबुलले आफ्नो स्थापना कालदेखि नै क्यान्सर रोगीहरुलाई दार्जिलिङ पहाडबाट सहयोग पुर्या उने काम गर्दै आइरहेको छ। यसैक्रममा दार्जिलिङको सन्त पल्स जलपहाड निवासी क्यानसर रोगी बिजय सुब्बाको उपचारका लागि आशारिका फाउन्डेसन रंगबुलद्वारा नगद 10 हजार रुपियाँ तिनको परिवारलाई सहयोग स्वरुप प्रदान गरेको छ। आशारिका फाउन्डेसन रंगबुलका सचिव रुपेश छेत्री लगायत  अरबी तामाङ, सन्तोष लामा, श्याम प्रधान आदिले रोगीको परिवारलाई भेट गरेर उक्त सहयोग राशी प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş