एशियन हाइवेमा अनियन्त्रित भएर वाहन दुर्घटना

खोरीबारी : पानीट्याङ्की सिमुलतला रामधनजोत एशियन हाइवेमा एउटा वाहन अनियन्त्रित भएर पल्टिँदा वाहनमा सवार व्यक्ति भाग्यले बाँचे। प्राप्त जानकारीअनुसार किशनगञ्ज मेडिकल कलेजका चिकित्सक आज बिहान लगभग साढ़े आठ बजी वाहनमा सवार भएर सिलगढीतर्फ गइरहेको समय सिमुलतला रामधन जोत नजिक कुकुरलाई बचाउने प्रयास गर्दा एशियन हाईवे 2-मा तिनको वाहन अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको बताइएको छ। उक्त दुर्घटनामा वाहन क्षतिग्रस्त भए तापनि तिनी भाग्यले बाँचे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom