एटीएमबाट रुपियाँ निकाल्न जाँदा ठगीको शिकार महिला, जाँचमा जुट्यो पुलिस

फुलबारी : एटीएमबाट रुपियाँ निकाल्न जाँदा एउटी महिला ठगीको शिकार बनेकी छन्। उक्त महिलाको ब्याङ्क अकाउन्टबाट 25 हजार रुपियाँ हराएको छ। उक्त घटना गत 25 मार्चमा सिलगढी संलग्न फुलबारी जोरपाकरी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत 25 मार्चमा रुकसार खातुन फुलबारीको एउटा सरकारी ब्याङ्कको एटीएममा रुपियाँ निकाल्न गएकी थिइन्। एटीएममा भीड रहेकोले गर्दा तिनले केवल ब्यालेन्स चेक गरेर मात्र बाहिर निस्किन्। पछि फेरि तिनी रुपियाँ निकाल्न जाँदा तिनको एटीएम कार्डले काम गर्न छोड्यो अनि यसको केही क्षणपछि ब्याङ्क अकाउन्टबाट 3 पल्टमा 25 हजार रुपियाँ निकालेको बारेमा तिनको मोबाइलमा म्यासेज आएको बताइएको छ। एटीएम कार्ड आफूसित रहे तापनि कसरी अकाउन्टबाट रुपियाँ निकाल्यो भन्ने विषयमा तिनले बुझ्न सकिनन्।  घटनापछि तिनले एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ। पीडित महिला रूकसार खातुनले भनिन्, घरको कामको लागि लोन लिएको थिए। उक्त रुपियाँ निकाल्नको लागि फुलबारीको एउटा एटीएममा गएको थिए। त्यहीँ रुपियाँ ठगीको शिकार भएको हो। पहिलोपल्ट एटीएममा रुपियाँ चेक गर्ने समय मेरो पछिल्तिर एकजना व्यक्ति उभिएको थियो। त्यहीँ व्यक्तिले एटीएम कार्ड बद्ली गरेको हुनसक्ने तिनले सम्भावना व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetgrandpashabetmarsbahismatbetpusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetmarsbahismarsbahisjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetgameofbetromabetradissonbetcratosroyalbetromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantbetplayteosbet girişbetbey girişbetplay girişgrandpashabetbetbeymatbetsekabetpusulabetvdcasinonesinecasinobetciocasinowonteosbetsonbahis girişcasinowon girişcasinomilyonsonbahiscasinoroyalbetpuan girişcasinomilyoncasinoroyalcasinoroyalbetsalvadorsonbahiswbahispornochild pornpusulabettipobettambetesbetcashwinbetpuanbetpuanjojobetgameofbetcashwinvdcasinocasibombahiscasinoSekabethasbet girişhasbetcasibomGrandpashabetJOJOBETcasibombetbeyjojobet Built with ❤︎ by appycodes