अवैध काठ जफत

नक्सलबारी : बाघडुग्रा वन विभागले नक्सलबारी ब्लक अन्तर्गत पर्ने मेरीभ्यू चियाकमान इलाकामा अभियान चलाएर अवैध काठ उद्धार गरेको छ। तथापि, यस सम्बन्धमा कसैलाई पक्राउ गरिएको छैन। बाघडुग्रा रेञ्जर अधिकारी समीरन राजले बताएअनुसार गोप्य सूचनाको आधारमा मेरीभ्यू चियाकमान इलाकामा अभियान चलाएर उक्त अवैध काठ उद्धार गरेको हो। वन अधिकारी तथा पुलिस आएको थाहा पाउनसाथ तस्करहरूले काठ त्यहीँ छोडेर चम्पट कसेको बताइएको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş