अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर जफत, चालक पक्राउ

खोरीबारी: अवैध रूपमा नदीबाट बलुवा उठाएको आरोपमा एउटा बलुवा बोकेको ट्र्याक्टर जफत गर्नको साथै चालकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका चालकको नाम सुरज उराव बताइएको छ। प्राप्त जानकारी अनुसार अवैध रूपमा डुमुरिया नदीबाट ट्र्याक्टरमा बलुवा लोड गरेर लगिरहेको समय पुलिसले खोरीबारीको बीडीओ अफिस संलग्न इलाकाबाट उक्त बलुवा बोकेको ट्र्याक्टर जफत गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780