अवकाश प्राप्त सैनिक नायक दिल कुमार राईको निधनमा पूर्व सैनिक संगठनद्वारा श्रद्धाञ्जलि

सुकेपोखरी : साङमा टपलाइन निवासी 107 बटालियन टीए-का पूर्व सैनिक तथा   डीएससीमा 10 वर्ष देशको सेवा पुऱ्याएर अवकाश ग्रहण गरेका पूर्व सैनिक नायक दिल कुमार राईको दुःखद निधन भएको छ। स्व. राई अमर ज्योति पूर्व सैनिक कल्याण समितिको एक कर्मठ ईमान्दार मार्ग दर्शक समेत रहेका थिए। तिनको निधनमा गहिरो शोक प्रकट गर्दै अमर ज्योती पूर्व सैनिक कल्याण समिति साङमा चियाबारी पोख्रेबुङ नागरीद्वारा श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनटको मौन धारण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet