बाबुको शव लिएर घर फर्किरहेको समय सडक दुर्घटनामा उत्तरबंग विश्वविद्यालयका प्राचार्य सहित 3 जनाको मृत्यु

अलिपुरद्वार : बाबुको शव लिएर सिलगढीबाट अलिपुरद्वारको कामाख्यागढीस्थित निजी वासस्थान लगिरहेको समय सडक दुर्घटनामा परेर मृतकका छोरा, स्वास्नी लगायत छोराको एकजना साथीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। मर्नेहरूमा छोरा प्राचार्य सूर्यपद पाल, तिनकी आमा मिनती पाल र छोराको साथी देवाशीष साह सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति सिलगढीबाट एम्बुलेन्समा बाबुको मृतदेह लिएर अनि यसको पछिल्तिर आफ्नो वाहनमा सवार भएर परिवारका सदस्यहरूको साथमा उत्तरबंग विश्वविद्यालयका प्राचार्य सूर्यपद पाल आफ्नो घर फर्किरहेका थिए। यस अवधि आज एकाबिहानै कालचिनी ब्लकको 31 सी राष्ट्रिय राजमार्गको पोरो इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसित आपस्तमा ठोक्किँदा वाहनमा सवार सबैजना गम्भीर रूपमा घाइते भएको बताइएको छ। यसपछि कालचिनी पुलिस र हाँसीमारा दमकल कर्मीहरूले तत्कालै घटनास्थलबाट घाइतेहरूलाई उद्धार गरेर अलिपुरद्वार अस्पतालमा पुर्‍याएपछि त्यहाँ तिनीहरूको मृत्यु भएको छ भने गम्भीर घाइते अवस्थामा रहेकी प्राचार्यको स्वास्नी पूर्णिमा बाला र 5 वर्षीय छोरीको कुचबिहारको एउटा नर्सिङ होममा उपचार चलिरहेको छ। पुलिसले ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahisperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes