बदमाशहरूले टोटो चालकलाई गरे कुटपिट, रूपियाँ अनि टोटो लिएर कसे चम्पट

खोरीबारी (निसं): यात्रीको रूपमा टोटोमा बसेपछि बदमाशहरूले टोटो  चालकलाई कुटपिट गर्नको साथै टोटो लिएर चम्पट कसेको घटना प्रकाशमा आएको छ। यो घटना खोरीबारीको सोनाचाँदी चिया बगान इलाकाको हो। घटना पछि इलाकामा सनसनी फैलिएको छ।


प्राप्त जानकारी अनुसार, शुक्रवार राति खोरीबारीको हावदाभिटाबाट घोषपुकुर जानको लागि 3 जना युवक ललित बर्मन नाम गरेका एकजना व्याक्तिको टोटोमा चढे। यसपछि घोषपुकुर गइरहेको समय सोनाचाँदी चिया बगानमा पुगेपछि ती बदमाशहरूले टोटो चालकलाई टाउकोमा पिस्तोल राखेर तिनलाई भक्कु कुटपिट गरे अनि टोटो चालकलाई रूखमा बाँधेर तिनको रूपियाँ, मोबाइल फोन अनि टोटो लिएर चम्पट कसे। घटना पछि घाइते चालकले स्थानीय मानिसहरूको सहयोगमा परिवार पक्षलाई यसबारे जानकारी दिए। पछि तिनलाई घटनास्थलबाट उद्धार गरेर खोरीबारी अस्पतालमा भर्ना गरेको छ। घटनाबारे घाइते टोटो चालकका पिताले खोरीबारी थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş