बाघडुग्राको केष्टपुरमा हात्तीको ताण्डव

सिलगढी : बाघडुग्राको सन्न्यासी चियाकमान र केष्टपुर इलाकामा फेरि हात्तीले ताण्डव मच्चायो। आज बिहान उक्त इलाकामा हात्ती पसेर त्यहाँको केही घर भत्कादिनको साथै केही घरको भान्सा कोठामा पसेर खानेकुरो खाएर भाँडाकुडा समेत भत्काइदिएको बताइएको छ। उक्त घटनापछि इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। घटनाबारे वन विभागलाई खबर दिए तापनि कुनै वनकर्मी घटनास्थलमा नपुगेको स्थानीय मानिसहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO