बाघडुग्राको वायुसेनाको छाउनीमा चितुवाको हमलामा एकजना घाइते

सिलगढी : बाघडुग्राको वायुसेनाको सेना छाउनीमा चितुवाको हमला गर्दा उक्त क्षेत्रमा आतङ्कको माहौल देखा पर्यो। प्राप्त जानकारीअनुसार आज केही श्रमिकहरूले सेना क्याम्पभित्र रहेको जङ्गलको साफ सफाई गरिरहेको समय गोबिन्द सिंह नाम गरेको एकजना श्रमिकमाथि चितुवाले हमला गरेर गम्भीर रूपमा घाइते बनाएको बताइएको छ। घाइते अवस्थामा तिनलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर बाघडुग्रा रेञ्जका वन कर्मीहरू घटनास्थलमा पुगेर चितुवाको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/