बाघडुग्रामा वनमहोत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम पालन

बाघडुग्रा:  वनमहोत्सवको अवसरमा आज बाघडुग्रामा वृक्षरोपण कार्यक्रम पालन गरियो। बाघडुग्रा रेञ्ज अन्तर्गत जङ्गली बाबा मन्दिर संलग्न वनाञ्चलमा खरसाङ फरेस्ट डिभिजनको तर्फबाट आज वृक्षारोपण कार्यक्रमको आयोजना गरियो। गत 14 जुलाईदेखि आगामी 20 जुलाईसम्म राज्यभरिमै वनमहोत्सव कार्यक्रम पालन गरिरहेको छ। यसैको अंशको रूपमा आज बाघडुग्रामा रुखका विरुवाहरू रोपियो। राज्यभरिमै 25 लाख रुखको विरुवा रोपिने लक्ष्य राखेको छ। यस अवसरमा सीसीएफ समीर गजमेर, डीएफओ खरसाङ हरिकृषण पीजे, एडीएफओ भूपेन विश्वकर्मा, बाघडुग्रा वन विभागका रेञ्जर समिरण राज लगायत बाघडुग्रा कलेजका अध्यक्षक, प्रोफेसर, बाघडुग्रा पुलिस, विभिन्न स्कुलका विद्यार्थीहरू लगायत सेनाका अधिकारीहरू उपस्थित थिए। सीसीएफ समिर गजमेरले बताएअनुसार राज्यभरिमै 25 लाख रुखका विरुवाहरू रोप्ने कार्यक्रम पालन गरिरहेको छ। सबैको सहयोगमा उक्त कार्यक्रम पालन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş