बाघडुग्रामा माछा मार्न गएका चिया श्रमिकको मृत्यु

बाघडुग्रा, 8 अक्टोबर (निसं): माछा मार्न गएका एकजना चिया श्रमिकको मृत्यु भएको छ। यो घटना बाघडुग्राको पुनाई बस्तीमा भएको हो। मृतकको नाम चन्दन नायक हो, तिनी बाघडुग्रा चिया बागानका श्रमिक थिए।
प्राप्त जानकारी अनुसार, चन्दन नायक सोमबार राति माछा मार्न नदीमा गएका थिए। आज बिहान स्थानीयहरूले नदीको किनारमा उनको शव देखे। मृतकको टाउकोमा रगतको धब्बा देखिएको थियो। खबर पाउन साथ बाघडुग्रा पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गर्यो। मृतको शव पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobet girişjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom giriş