बाघडुग्रामा मानसिक असन्तुलित युवकको शव उद्धार

बाघडुग्रा, 7 सितम्बर (निसं): बाघडुग्राको मस्जिद पाडा नजिक पन्ताबाडीमा मानसिक असन्तुलित एकजना युवकको मृतदेह उद्धार भएपछि सनसनी फैलिएको छ। मृतकको नाम पवन सिंह हो। शनिवार बिहान स्थानीय मानिसहरूले एउटा रूखको मुनि युवकको मृतदेह देखे। यसपछि बाघडुग्रा थाना पुलिसलाई सूचित गरिदिए। पुलिस सूचना पाउन साथ घटनास्थलमा पुगे अनि त्यहाँ हात्तीको खुट्टाको निशान देखेपछि वन विभागलाई पनि यसबारे सूचित गरियो।
पुलिसले शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइ दिएको छ। प्रारम्भिक अनुमान अनुसार, युवकको मृत्यु हात्तीको हमलाको कारणले भएको बताइएको छ। बाघडुग्रा पुलिस थाना अनि वन विभागले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom