बाघडुग्रामा ट्रेनले काटेर एकजना वृद्धको मृत्यु

बाघडुग्रा (निसं): ट्रेनको चपेटमा परेर एकजना वृद्धको मृत्यु भएको घटना प्रकाशमा आएको छ। यो घटना बाघडुग्राको गोंसाईपुरमा घटेको हो। प्राप्त जानकारी अनुसार, स्थानीय मानिसहरूले आज गोंसाईपुर रेलवे लाइनमा एकजना वृद्धको शव देखे। यसपछि घटनाबारे पुलिसलाई जानकारी दिए। घटनाको जानकारी पाउन साथ बाघडुग्रा रेलवे स्टेशनको आरपीएफ र बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिए। हालसम्म, उक्त  मृतकको पहिचान हुन नसकेको पुलिस सूत्रले जनाएको छ। रेलवे लाइन पार गरिरहेको समय उक्त घटना भएको पुलिसले प्राथमिक अनुमान लगाएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş