बैकुण्ठपुर राजबारीको सम्पत्तिबारे प्रशासनद्वारा जाँच शुरू

जलपाईगढी : जलपाईगढीको बैकुण्ठपुर राजबारीको केही सम्पत्तिलाई राज्य हेरिटेजको रूपमा घोषणा गरेपछि यसको दुरूपयोग गरेको अभियोग उठेको छ। जिल्ला प्रशासन, नगरपालिका एसजेडीएले हिजो बिहिबारदेखि विरासत सम्पत्तिको जाँच गर्नको लागि सर्वेक्षण शुरू गरेको छ। उक्त सर्वेक्षणअनुसार हिजो राजबारीलगायत यसको वरिपरिको जमिनको नापजोख गरियो। यस अवधि राज्य प्रशासनको तर्फबाट प्रशासनिक अधिकारीहरू, भूमि एवम् भूमि सुधार विभागीय अधिकारी विप्लव हलदारलगायत अन्य उपस्थित थिए। राजबारीको केही जमिन दखल गरेको साथै बिक्री गरेको आरोप रहेको छ। राजबारी क्षेत्रमा केही दोकानहरूलगायत नर्सिङ होम समेत रहेको बताइएको छ। यसको साथै स्थानीय मानिसहरूको भनाइअनुसार केही व्यक्तिहरूले गैर कानुनी रूपमा राजबारीको गेट नजिकमा एउटा पेट्रोल पम्प खोल्ने तयारी गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes