बाल-बालिकालाई रोगबाट बचाउनेबारे स्वास्थ्य केन्द्रद्वारा सचेतना कार्यक्रम सम्पन्न

खरसाङ (निसं): भाइरस र ब्याक्टेरिया जसले रोग र मृत्यु निम्त्याउँछ अझ पनि अवस्थित छ अनि खोपहरूद्वारा सुरक्षित नभएकाहरूलाई सर्न सक्छ। जन्मदेखि नै हामी निरन्तर विभिन्न भाइरस, ब्याक्टेरिया र अन्य सूक्ष्मजीवहरूको सम्पर्कमा रहन्छौँ। गर्भमा हाम्रो प्रतिरक्षा प्रणाली हामीले जन्मपछि सामना गर्ने विभिन्न सूक्ष्मजीवहरूसँग सामना गर्न पहिले नै तयार छ। खोपहरूले बच्चाको प्रतिरक्षा क्षमताको सानो भाग मात्र प्रयोग गर्ने भएकोले प्रतिरक्षा प्रणालीमा सामान्य संक्रमणहरू जस्तै रुघा-खोकीको तुलनामा धेरै काम बोझ हुन्छ। त्यसैले शिशुहरूले एकै समयमा धेरै खोपहरू प्राप्त गर्ने र खोप राम्रोसँग सहन सक्छन्। सरकारी स्वास्थ्य विभागले अभिभावकहरूलाई आफ्ना छोरा-छोरीलाई विभिन्न किसिमका रोगविरुद्ध सुरक्षित हुन खोप लगाउन सुझाउ दिइएको छ। यसै सन्दर्भमा दादुरा र रूबेला रोग तथा बाल-बालिकालाई यी रोगबाट जोगाउन खोप लगाउने कार्यक्रम सम्बन्धी सचेतना कार्यक्रम पश्चिम बंगाल स्वास्थ्य विभाग खरसाङ अन्तर्गत स्वास्थ्य केन्द्रले स्वीट एञ्जल्स स्कूलको सहयोगमा आयोजना गर्यो। आमा-बाबुका लागि यो महत्वपूर्ण र जानकारीमूलक स्वास्थ्य कार्यक्रम छिरिङ लमु शेर्पा (सीएचओ), विद्या तामाङ अनि निरजा सुब्बा (आशा स्वास्थ्य केन्द्र) द्वारा सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा अभिभावकहरूको उपस्थिति रहेको थियो। त्यस कार्यक्रममा स्वास्थ्य विभागका अधिकारीहरूद्वारा दादुरा र रूबेल खोपको महत्वबारे जानकारी गराइयो। स्वास्थ्य विभागले स्वस्थ्य केन्द्रहरू मार्फत दिएको प्रत्येक खोप कार्यक्रमको फलोअप कार्यक्रमलाई निरन्तता दिन अभिभावकहरूलाई स्वास्थ्य केन्द्रका आशा कर्मचारीहरूले प्रोत्साहित गरे। स्वीट एञ्जल्स स्कूलकी संस्थापिका तथा प्रिन्सिपल माला छेत्रीले बाल-बालिकाको खोप फलोअपलाई अत्यन्तै गम्भीरताका साथ लिन अभिभावकहरूलाई सल्लाह दिइन्। तिनले स्वास्थ्य समस्यामा अभिभावकको सजगताले बाल-बालिकालाई धेरै हानिकारक रोग र ज्यान जोखिममा पर्ने अवस्थाबाट बचाउने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes