बालुरघाटमा 37 परिवार तृणमूलमा सामेल

बालुरघाट : बालुरघाटमा रेभुल्युशनरी सोसलिस्ट पार्टी (आरएसपी) छोडेर 37 परिवार तृणमूल कांग्रेसमा सामेल भएका छन्। तृणमूल कांग्रेसको टाउन अध्यक्ष सुभाष चाकीले हिजो शनिबार साँझ दलीय झण्डा प्रदान गरेर तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा तृणमूल कांग्रेसका अन्य कार्यकर्ता उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO