वन बस्तीका मानिसहरूको विभिन्न मांगलाई लिएर रावा स्टूडेन्ट यूनियनले निकाल्यो रैली

अलीपुरद्वार (निसं): वनबस्तीका मानिसहरूको विभिन्न अधिकारहरूको सुरक्षा सुनिश्चित गरिनु पर्ने मांग गर्दै रावा स्टूडेन्ट यूनियनले अलीपुरद्वार शहरमा एउटा रैली निकाल्यो। यसको साथै वन विभागको बक्सा बाघ परियोजनाको क्षेत्र अधिकारी कार्यालयमा पुगेर एउटा ज्ञापन पनि सुम्पिएको छ। रावा स्टूडेन्ट यूनियनले अलीपुरद्वार कलेज हल्ट इलाकाबाट उक्त रैली निकालेको थियो। यसपछि तिनीहरूले बक्सा बाघ परियोजनाको क्षेत्र अधिकारीको कार्यालय सामु पुगेर प्रदर्शन गरे अनि त्यसपछि एउटा ज्ञापन सुम्पिए। यस अवसरमा रावा स्टूडेन्ट यूनियनका नेताहरूले भने, वनबस्तीका मानिसहरूको अधिकारहरूलाई कमजोर गरिँदैछ। वन विभागले वनबस्ती इलाकामा कुनै प्रकारको विकास कार्य गर्न दिएको छैन। यसैले आज यो हाम्रो विरोध कार्यक्रम हो। यसको साथै विभिन्न मांगलाई लिएर एउटा ज्ञापन पनि सुम्पेका छौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet