बन्दुक देखाएर शिव मन्दिरस्थित एउटा सुन दोकानमा डकैती

सिलगढी : बन्दुक देखाएर पाँचजना बदमाशहरूले शिव मन्दिरस्थित एउटा सुनको दोकानमा डकैती गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि शिव मन्दिर बजार इलाकामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार गत राति लगभग 10 बजी प्रतिदिन झैँ शिवमन्दिर बजार इलाकामा व्यवसायी दोकान बन्द गरेर घर जाने तयारी गरिरहेको समय बाइकमा सवार पाँचजना बदमाश शिव मन्दिर बजार इलाकामा प्रवेश गरेर एउटा सुन दोकानभित्र प्रवेश गर्यो। यसपछि दोकानमा रहेका मानिसहरूलाई बन्दुक देखाएर सुनको बहुमूल्य गर-गहना लिएर चम्पट कसेको बताइएको छ। उक्त घटनापछि शिव मन्दिर बजार इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै सीसीटीभी फुटेजको आधारमा बदमाशहरूको परिचय जुटाउने प्रयास गरिरहेको छ। आज बिहान एकपल्ट फेरि मतिगढा थाना पुलिसले घटनास्थलको निरीक्षण गरे। व्यवसायीहरूले बताएअनुसार यस प्रकारको घटना शिव मन्दिर बजार इलाकामा पहिलोपल्ट घटेको हो। बदमाशहरूले पहिला नै दोकानको बारेमा जानकारी लिएर रातिको समय डकैती गरेको हुनसक्ने व्यवसायीहरूले अनुमान लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes