बंगालमा नयाँ 7 वटा जिल्ला गठन

कोलकाता: राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गालमा नयाँ सात वटा जिल्लाको गठन गरेको बारे आज घोषमा गरिन्। यी नयाँ जिल्लाहरू गठन गर्दा दक्षिण 24 परगाना, मर्शिदावाद, नर्थ 24 परगाना र नदियालाई विभक्त गरिएको छ। बंगालको नयाँ 7 वटा नयाँ जिल्लाहरू क्रमैले सुन्दर वन, इच्छीमाटी,रानाघाट, विष्णुपुर, जाँगिरपुर, बेरहमपुर र बासिरहाट सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *