“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान

कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ।
राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस प्रकारको अत्याचारलाई सहन गर्दैन। यस घटनाको विरोधमा डाक्टर, छात्र अनि नागरिक प्रदर्शन गरिरहेका थिए जबकि अपराधी कतैं घुमिरहेका थिए। बस ! अब धेरै भयो। समाजले आत्मनिरीक्षण गर्नु आवश्यक छ।
स्मरण गराइन्छ, एउटा समाचार एजेन्सीसित कुराकानी गर्दै राष्ट्रपति मुर्मूले उक्त कुरा भनेकी हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780