बाटोको अवस्था खराब भएपछि स्थानीय लगायत कृषकहरू समस्यामा

बिजनबारी : पुल बिजनबारी गोक तथा रेलिङ कैजले समष्टिको विभिन्न गाउँहरूलाई कैजले भएर थापा गाउँ हुँदै आनेन्देन बस्तीसम्म पुग्ने बाटोको अवस्था सोचनीय भएकोले स्थानीय मानिसहरू लगायत कृषकहरूले निक्कै समस्या भोग्न परिरहेको छ। उक्त बाटोको अवस्था खराब भएकोले गर्दा क्षेत्रको प्राय सबैजसो गाउँहरूमा उत्पादन भएको सब्जीहरू बजारसम्म पुर्‍याउन असुविधा भएको साथै भने जस्तो दाम पाउन नसकेको स्थानीय मानिसहरूको भनाइ रहेको छ।


सम्बन्धित निकाय जीटीएले यस बाटोबारे उचित पहल गरिदिने तिनीहरूले माग गरेका छन्। स्मरण रहोस्, सन् 2017-देखि नै यस बाटोको आवस्थाबारे जीटीए लगायत सम्बन्धित विभागलाई बारम्बार आवेदन गरे तापनि हालसम्म कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş