बक्सा पहाडमा पैह्रो, फँसे हजारौं मानिसहरू

अलिपुरद्वार (निसं): अलिपुरद्वारको बक्सा पहाडमा फेरि पैह्रो गएपछि गाउँमा हजारौं मानिसहरू फँसेका छन्। प्राप्त जानकारी अनुसार गत केही दिन अघिदेखि पानी परेको कारणले बक्सा फोर्ट तर्फ जाने सडकमा पैह्रो गएको छ। स्थानीय मानिसहरूले बताए अनुसार पैह्रोको कारणले समतलसित सम्पर्क विछिन्न भएको छ। बक्सा, आदमा, टासीगाँव, लेपचाखा लगायत अन्य पहाडी गाउँहरूको सम्पर्क अन्य ठाउँसित विछिन्न भएको छ। यस्तो स्थितिमा बिमारीहरूलाई कसरी चिकित्सा केन्द्रमा लैजानु साथै कति दिनसम्म यसरी सम्पर्कविहिन भएर बस्नु पर्ने हो भन्ने कुराले स्थानीय मानिसहरू चिन्तित बन्न पुगेका छन्।   


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet