बेलाकोवामा व्याक्तिको झुन्डिएको अवस्थामा शव उद्धार

राजगञ्ज,13 अगस्त (निसं): राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत बेलाकोवाको कलारबाडी गाउँमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम विनोद भूमिज हो। प्राप्त जानकारी अनुसार उक्त व्यक्ति धेरै समयदेखि बिमार साथै मानसिक तनाउसित जुझिरहेका थिए। तिनले आफु पछि पिता, पत्नी अनि एकजना छोरीलाई छाडी गएका छन्। सोमवार राति परिवारका सदस्यहरूले तिनलाई घरभित्र नै झुन्डिएको अवस्थामा शव देखे अनि यसपछि पुलिसलाई घटनाबारे जानकारी दिए। शवलाई आज पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet