बेङ्गल सफारी पार्कमा रोयल बेङ्गल टाइगर शीलाले जन्माइन् 5 वटा शावक

सिलगढी : बेङ्गल सफारी पार्कमा गत बिहिबार रोयल बेङ्गल टाइगर शीलाले तेस्रोपल्ट 5 वटा शावकलाई जन्म दिएको छ। ती शावकहरूको जन्म भएको केही दिनपछि हिजो राति बेङ्गल सफारी पार्कका कर्तृपक्षले उक्त खबर सार्वजनिक गरेको छ। बेङ्गल सफारी पार्कमा आएपछि रोयल बेङ्गल टाइगर शीलाले पहिलोपल्ट 3 वटा शावक जन्माए तापनि तीमध्ये एउटा शावकको मृत्यु भएको थियो। यसपछि फेरि दोस्रोपल्ट 3 वटा शावकलाई जन्म दिएको थियो भने तेस्रोपल्ट शिलाले 5 वटा शावकलाई जन्म दिएर सबैलाई चकित पारेको छ। हाल बाघिनी शीलालाई आफ्नो 5 वटा नवजात शावकसित राखिएको छ भने त्यहाँ कसैलाई पनि जान निषेध गरेको छ। पार्कका कर्मीहरूलाई समेत त्यहाँ जान मनाही छ। बाबु भिभानलाई पनि शावकहरूदेखि टाढा राखिएको छ। केही दिनपछि पार्कको तर्फबाट तीनवटा नवजात शावकको लिङ चिन्हित गरिने बताइएको छ। हाल सीसी टीभी क्यामाराको माध्यमद्वारा शीला र नवजात 5 वटा शावकमाथि पार्कका अधिकारीहरूले नजर राखिरहेका छन्। नवजात 5 वटा शावकलाई लिएर हाल बङ्गाल सफारी पार्कमा रोयल बेङ्गल टाइगरको मोठ सङ्ख्या 12 वटा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezarcasinocasinopermobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbizim lastik guzelce betwooncasibomjojobetjojobet girişperabetjojobetteosbet Built with ❤︎ by appycodes