भद्रेश्वर मन्दिरमा पुजा-अर्चना गरेपछि माझियाली अञ्चलका तृणमूल प्रार्थीहरूले शुरू गरे चुनाउ प्रचार

राजगञ्ज : राजगञ्जको ऐतिहासिक भद्रेश्वर मन्दिरमा पुजा-अर्चना गरेर माझियाली अञ्चलका तृणमूल प्रार्थीहरूले चुनाउ प्रचार अभियान शुरू गरे। आगामी 8 जुलाईको दिन राज्यमा पञ्चायत चुनाउ सम्पन्न हुने भएको छ। विभिन्न राजनीतिक पार्टीका प्रार्थीहरू चुनाउ प्रचार गर्नको लागि मैदानमा ओर्लिएका छन्। यसै क्रममा आज दिउँसो माझियाली अञ्चलका तृणमूल प्रार्थीले मन्दिर परिसरमा दलीय बैठक गरेपछि पञ्चायत समिति तथा जिल्ला परिषदका प्रार्थीहरूले ऐतिहासिक भद्रेश्वर मन्दिरमा पुजा-अर्चना गरे। तृणमूल कङ्ग्रेसका राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले बताएअनुसार आज राजगञ्जको भद्रेश्वर मन्दिरमा पुजा अर्चना गरेपछि चुनाउ प्रचार शुरू गरियो। पञ्चायत चुनाउमा माझियाली अञ्चलमा तृणमूलले राम्रो परिणाम ल्याउनेछ। यस अवसरमा राजगञ्जका तृणमूल कङ्ग्रेस ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, श्रमिक नेता तपन दे, अञ्चल अध्यक्ष हेमन्त राय र अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes