भागोप्रमो कालेबुङ जिल्ला समितिको सभा

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला समितिको एउटा सभा स्थानीय दलिय कार्यालयमा आज सम्पन्न भयो। आजको सभा अवधि गठन गरिएको 37 नम्बर समष्टिका 6 जना सदस्यहरु क्रममै जिल्ला अध्यक्ष सीबी गुरुङ, जिल्ला युवा महासचिव अमीर बस्नेत, केन्द्रीय समिति सदस्य राजेन भेटवाल, प्राथमिक शिक्षक सङ्गठन केन्द्रीय समिति सचिव शैलेश छेत्री, जीवन सिह राई, सन्जय राईलाई आज नियुक्ति पत्र प्रदान गर्दै भावी साङ्गठनिक दायित्व सुम्पिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *