भागोप्रमो-को युवा शक्तिका प्रतिनिधिहरूद्वारा सर-सफाई कार्य

टिस्टा (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिका प्रतिनिधिहरूले प्राकृतिक प्रकोपले गरेको विनाशमा सहयोगको हात बढ़ाएका छन्। युवा शक्तिका केन्द्रीय अध्यक्ष अमृत योञ्जन र महासचिव सदीप प्रधानको अगुवाईमा टिस्टा क्षेत्रमा सर-सफाईको कार्य सम्पन्न गरिएको छ। यस कार्यमा युवा शक्ति केन्द्रीय प्रतिनिधि टोली साथै महकुमा र समष्टी स्तरीय प्रतिनिधिहरू उपस्थित भएर सर सफाईको कार्य गरे।

यस कार्यमा केन्द्रीय उपाध्यक्ष प्रा. योगेस पन्त, केन्द्रीय प्रवक्ता अनित खाती, खरसाङ महकुमा सभापति पेमेन्द्र गुरुङ, सचिव विज्ञान मिश्र, दार्जिलिङ महकुमा समितिका सभापति-सचिव लगायत विभिन्न समष्टीहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। टिस्टामा आएको यस आपदको समय युवा शक्तिले लगातार रूपमा कार्य गर्ने भएको छ। भोलि पनि विभिन्न समष्टीका प्रतिनिधिहरू उपस्थित रहेर कार्य गर्ने भएको बताइको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्तिका केन्द्रीय अध्यक्ष अमृत योञ्जन र महासचिव सदिप प्रधानले रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusuholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes