भागोप्रमो-ले दार्जिलिङ नगरपालिका बोर्ड गठन गरे हिल तृणमूलले बाहिरी समर्थन दिनेछ: शान्ता छेत्री

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको 6 जना हाम्रो पार्टी-का नगर पार्षदहरु आज खरसाङमा आयोजित एउटा कार्यक्रमबीच भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा सामेल भएपछि हिल तृणमूल काङ्ग्रेस पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष शान्ता छेत्रीले आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छन्। तिनले आफ्नो वयानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले यदि दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गर्ने प्रक्रिया शुरु गरे त्यसमा तृणमूल काङ्रेजिस पार्टीको नगर पार्षदहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्डलाई नै बाहिरी समर्थन दिने बताएकी छन्। स्मरण रहोस, दार्जिलिङ नगरपालिकाको 6 जना नगर पार्षदहरूले आज हाम्रो पार्टी छोडेपछि अब दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्डलाई ठूलो धक्का लाग्नको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ब्यानरमा दार्जिलिङ नगरपालिकको नयाँ बोर्ड गठन हुने निश्चित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetzefoy zefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes