भाजपा बंगालमा पराजित भएको छ, यसैले 100 दिनको कामको पैसा रोकेर यहाँको जनतासित बद्ला लिइरहेको छ: अभिषेक ब्यानर्जी

अलीपुरद्वार (निसं): “आगामी पञ्चायत चुनाउमा योग्य उम्मेदवारहरूलाई निर्वाचित गर्नुहोस, जसले अधिकारहरूको लागि लड्नेछ अनि दिल्लीका बाबुहरू सामु शिर झुकाउने छैनन्।” अलीपुरद्वारको बारोबिशामा आज जनसभालाई सम्बोधन गर्दै तृणमूल नेता अभिषेक ब्यानर्जीले कार्यकर्ताहरूलाई यस प्रकारको सन्देश दिएका छन्। तिनले कुचबिहारको भ्रमण पूरा गरेपछि आज अलीपुरद्वारमा जनसम्पर्क यात्रा शुरू गरे। आज सबैभन्दा पहिला तिनी अलीपुरद्वारको कुमारग्राम ब्लक अन्तर्गत बारोबिशा पुगे। बारोबिशाको विवेकानन्द मैदानमा आयोजित एउटा जनसभालाई तिनले सम्बोधन गरे। अभिषेकले जनसभालाई सम्बोधन गर्ने क्रममा केन्द्रको भाजपा सरकारमाथि निक्कै गर्जिएर निशाना बनाए। तिनले भने, केन्द्रले बंगालको जनताको 100 दिनको कामको पैसा रोकेर राखेको छ। भाजपा बंगालमा पराजित भएको छ, यसैले बंगालको जनतासित बद्ला लिइरहेको छ। आगामी दिनमा एक करोड़ चिट्ठी लिएर म दिल्ली जानेछु अनि अनिश्चित कालको लागि धरनामा बस्नेछु। तर बंगालको जनताको एक सौ दिनको कामको रूपियाँ लिएर मात्र फर्किनेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/