भाजपाका समर्थकहरू धेरै सङ्ख्यामा गोजमुमो विनय खेमामा सामेल

कालेबुङ: दार्जिलिङ, खरसाङ, मिरिक अनि कालेबुङ जिल्लाको विभिन्न ठाउँहरूबाट आएका भारतीय जनता पार्टीको धेरै संख्यामा पार्टी नेतृत्वहरू अनि कार्यकर्ताहरु आज गोर्खा जनमुक्ती मोर्चा (बिनय समुह)मा सामेल भएका छन्। कालेबुङ होम्स सामुदायिक भवनमा सम्पन्न एउटा कार्यक्रममा तिनीहरूलाई स्वागत जनाउँदै पार्टी अध्यक्ष बिनय तामाङ अनि केन्द्रीय तथा जिल्ला कमिटीका नेतृत्वहरूको बाहुलीबाट झण्डा प्रदान गरेर पार्टीमा सामेल गराइयो। यसैगरी, यस अवसरमा शिशिर पराजुलीको नेतृत्वमा यी सबैजना भाजपा समर्थकहरू गोर्खा जनमुक्ती मोर्चा (बिनय समुह) सामेल भएको बताइएको छ। यसै कार्यक्रममा गोर्खा जनमुक्ती मोर्चा (बिमल गुरुङ) खेमाको कुमाई क्षेत्रका शीर्ष नेता होमनाथ छेत्रीले पनि विनय खेमालाई समर्थन जनाए भने तिनलाई पार्टीको केन्द्रीय समितिको सदस्यको रूपमा चयन गरेर स्वागत जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulaslotbarmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcio Built with ❤︎ by appycodes