भाजपा महिला मोर्चाको बिजनबारीमा सभा

बिजनबारी: भारतीय जनता पार्टी महिला मोर्चाको साङ्गठानिक सभा बिजनबारी सार्वजनिक भवनमा सनित्र तामाङको सभापतित्वमा सम्पन्न गरियो। सभामा जिल्ला कमिटी सभानेत्री शिवानी दियाली लगायत जिल्ला स्तरीय नेतृत्वगण, बिजनबारी मण्डलका महिला सदस्यहरुको उपस्थिति रहेको थियो। महिला मोर्चाको सभामा विविध साङ्गठानिक विषयमा चर्चा गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *