मिरिक: गोजमुमो विमल समूह मिरिक समितिले भाजपाको नियतमाथि शङ्का गर्दै भाजपाले 2009 देखि गोर्खाको निम्ति केही गर्न नसकेको गुनासो पोखेको छ। त्यसैले अब भाजपामाथि विश्वास र भरोसा उडेर गएको कुरा आज पत्रकार सम्मेलन गरेर गोजमुमो मिरिक महकुमा समिति विमल पन्थीका अध्यक्ष सुमन राईले आज यस प्रकारको मन्तव्य पोखे। प्रेस कन्फरेन्समा मिरिक महकुमा सचिव छेवाङ तामाङ, सह सचिव लारेञ्जेन तामाङ, 24 नम्बर समष्टी प्रमुख खगेन सुब्बा, मिरिक महकुमा सदस्य सुकचन गुरुङ अनि केन्द्रीय सदस्य अर्जुन छेत्री उपस्थित थिए।
Darjeeling, Kalimpong, Kurseong, North Bengal, Political News, Uncategorized
भाजपामाथि विश्वास र भरोसा हराएर गयो: गोजमुमो बिमलपन्थी
19
Oct
Oct