भाजपा राष्ट्रिय महासचिव भूपेन्द्र यादवसँग गोजमुमो टोलीको भेटघाट

नयाँ दिल्ली: गोर्खा जनमुक्ति मोर्चाको एउटा शीर्षस्थ टोलीले आज दिल्लीस्थित भारतीय जनता पार्टीको प्रमुख कार्यालयमा भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवलाई भेट गऱ्यो। उक्त भेटवार्ता अवधि भाजपाको “संकल्प पत्रमा” उल्लेखित गोर्खाहरूको स्थायी राजनैतिक समाधान अनि गोर्खा जातिभित्र छुटिएका विभिन्न जात -गोष्ठीलाई जनजातीको मान्यता दिने बिषयमा कुराकानी भएको बताइएको छ। यी विविध विषयमा भाजपा सरकार लागी परेको अनि यस बिषयमा यथाशीघ्र ठोस् पहल गर्ने अनि आउँदो फरवरी महिनाभित्रमा गृहमन्त्री अमित शाहसँग राजनैतिक भेटवार्ता गराउने भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवले प्रतिनिधि टोलीका सदस्यहरूलाई प्रतिश्रुति दिएका छन्। उक्त गोजमुमो टोलीको अगुवाई केन्द्रिय समिति सदस्य डा॰ आरबी भुजेलले गरेका थिए भने टोलीमा केन्द्रिय समिति सदस्य भूतपूर्व कर्णल रमेश आले, लिला कुमार गुरूङ, गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिका उपाध्यक्ष अनिल लोप्चन, केन्द्रिय कार्यकारी अध्यक्ष नोमन राई, तोप्देन भुटिया आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinobahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren SitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinoromabetcasibomholiganbetjojobetgrandpashabetcasinomilyonbetciosekabetjojobetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes