भाजपा सिलगढी सांगठनिक जिल्ला महिला मोर्चाले सिलगढी थाना अघि गऱ्यो विरोध प्रदर्शन

सिलगढी, 22 अक्टोबर (निसं): भाजपा सिलगढी सांगठनिक जिल्ला महिला मोर्चाले विभिन्न मागहरूलाई लिएर सिलगढी थानाको अगाडि विरोध प्रदर्शन गऱ्यो। सम्पूर्ण राज्यमा हत्या र बलात्कारका घटनाहरू भइरहेको आरोप लगाउँदै भाजपा महिला मोर्चाका सदस्यहरू सिलगढी थानामा पुगेर विरोध प्रदर्शन गरे। यस क्रममा भाजपा महिला मोर्चाले आरजी करसहित विभिन्न घटनाहरूलाई लिएर मुख्यमन्त्रीको चर्को आलोचना गरिन्।
यस अवधि भाजपा महिला मोर्चाको प्रदेश अध्यक्ष फाल्गुनी पात्राले भनिन्, केही दिनअघि सिलगढीमा एकजना नर्सको मृत्यु भएको थियो। यो हत्या हो कि आत्महत्या भन्ने कुरामा आशंका छ। पश्चिम बंगालसहित सिलगढी शहरमा दैनिक रूपमा हत्याहरू र बलात्कारहरू भइरहेको कुरा ध्यानमा राख्दै आज हामीले यो विरोध प्रदर्शन गर्यौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

holiganbet girişcasibom 780JOJOBETcasibom giriş güncel adrescasibom 760 girişgüncel girişlerJojobetjojobetCasibom GirişCasibomDeneme Bonusu Veren SitelerCasibom Girişdeneme bonusuJojobet GirişHoliganbet - Giriş - Üyelik - Bonus - Güncel AdresiCasibom ⚡️ Casibom Giriş ⚡️ En iyi Casino SitesiCASİBOM : Güncel Giriş - Bonuslar - Kayıt OlJojobet Yeni Adresi, Jojobet Mobil Giriş, Jojobet Üyelikcasibom giriş