भानिजलाई कैंचीले प्राणघातक आक्रमण, आरोपी मामा पक्राउ

सिलगढी (निसं):भानिजलाई कैंचीले प्राणघातक आक्रमण गरेको आरोपमा सिलगढी थाना पुलिसले आरोपी मामालाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। आरोपी मामाको नाम एमडी नूर आलम हो।
प्राप्त जानकारी अनुसार आइतबार सिलगढीको 28 नम्बर वार्ड अन्तर्गत टिकियापाड़ा इलाकामा रूपियाँलाई लिएर भएको विवादमा मामा नूर आलमले आफ्नै भानिज एमडी आजादलाई भुडीमा कैंचीले प्राण घातक आक्रमण गरेपछि तिनी गम्भीर रूपले घाइते भएको छ। यसपछि तिनलाई सिलगढी जिल्ला अस्पतालमा लगेर भर्ना गराएपछि हाल चिकित्सा चलिरहेको छ। घटनाको केही घन्टा पछि नै पुलिसले आक्रमण गर्ने एमडी नूर आलमलाई पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/