भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 54 लाख 87 हजार 581

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 54 लाख 87 हजार 581 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 86 हजार 961 नयाँ मामिला अघि आएको छ भने 1,130 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 54 लाख 87 हजार 581 रहेको छ जसमध्ये 10 लाख 03 हजार 299 एक्टिभ मामिला रहेको छ। मोठ 43 लाख 96 हजार 399 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 87 हजार 882 रोगीको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş