भारत-नेपाल सिमानाको मेची नदीबाट अज्ञात व्यक्तिको शव उद्धार

खोरीबारी : खोरीबारीको पानीट्याङ्कीमा भारत-नेपाल सिमानाको मेची नदीबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। स्थानीय मानिसहरू आज नदीमा माछा पक्रन गएको समय व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की आउटपोस्ट पुलिस तथा एसएसबीका जवानहरू घटनास्थलमा पुगे। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ। नदी पार गर्ने क्रममा नदीमा डुबेर उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş