भारतीय ब्याटमिन्टन खेलाडी पीभी सिन्धु सेमिफाइनलमा

टोक्यो : भारतीय चर्चित ब्याटमिन्टन खेलाडी पीभी सिन्धु टोक्यो ओलम्पिक ब्याटमिन्टन खेल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएकी छन्। तिनले क्वार्टर फाइनलमा जापानकी अकानी यामागुचीलाई 21-13,22-20 को अन्तरले पराजित गरेर सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *