विधायक खगेश्वर रायद्वारा राजगञ्ज एमएन हाई स्कुलमा सोलर लाइटको उद्घाटन

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले राजगञ्ज एमएन हाई स्कुलमा 6 वटा नयाँ सोलर लाइटको उद्घाटन गरे। उत्तरबंग विकास विभागको वित्तीय सहयोगबाट उक्त सोलर लाइटहरू लगाइएको हो भने विधायक खगेश्वर रायद्वारा आज उक्त लाइटहरूको उद्घाटन गरियो। यसबाहेक आमबारी र बेलाकोवामा पनि केही सोलर लाइटहरू लगाइएको छ। यस सम्बन्धमा खगेश्वर रायले भने, उक्त सोलर लाइटहरू आज लगाइएको साथै आगामी दिनहरूमा अन्य स्कुलहरू लगायत विभिन्न सड़कहरूमा पनि लगाइनेछ। यस अवसरमा अरिन्दम ब्यानर्जी, शेख उमर फारूक र स्कुलका अन्य शिक्षकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş