विधायक निरज जिम्बाद्वारा युवाहरुलाई ट्रफी, फुटबल अनि आर्थिक सहयोग

मिरिक: दार्जिलिङका विधायक निरज जिम्बाले मिरिकको सेवोक चियाबारी गोपाल धाराका “रे अफ होप फाउण्डेसन” का युवा कमिटी सदस्यहरुलाई भेट गरेर युवाहरुको निम्ति आकर्षणीय ट्रफी, फुटबल अनि युवाहरुले सहयोगको अपिल गरे वापत् आर्थिक सहयोग प्रदान गरेका छन् । रे अफ होप-ले आगामी 2 अक्टोबर 2020 मा गान्धी जयन्तीको अवसरमा समाजिक कार्यक्रमको आयोजना गर्ने भएको छ। गोरामुमो मिरिक ब्राञ्च कमिटीको पार्टी कार्यालयमा ब्राञ्च अध्यक्ष महेन्द्र खड्का, विधायक निरज जिम्बा तथा मिरिक ब्राञ्च कमिटीका कार्यकारिणी सदस्यहरुको प्रमुख उपस्थितिमा रे अफ होप-का सदस्यहरुलाई उक्त सहयोग राशी, ट्रफी अनि फुटबल प्रदान गरिएको गोरामुमो पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet