विद्यालयमा बाल विवाह रोकथामका लागि जागरूकता कार्यक्रम

राजगञ्ज, 5 फरवरी (निसं): साहूडांगीहाट पीके राय हाई स्कूलमा बाल विवाह रोकथामका लागि एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। सिलगढी कलेजको एनएसएस दोस्रो शाखाको पहलमा अनि साहूडांगीहाट पीके राय हाई स्कूलको सहयोगमा विद्यार्थीहरूलाई जागरूकता कार्यक्रमको आयोजना गरिएको हो। यस कार्यक्रममा भोरेर आलो थानाका पुलिस, ब्लक स्वास्थ्य अधिकारी र स्थानीय जन प्रतिनिधिहरू सहित शिक्षकहरू उपस्थित थिए।
बाल विवाह रोक्नका लागि सिलगढी कलेजका विद्यार्थीहरूले नाटकको माध्यमबाट सबैलाई जागरूक गराए। नाटकको माध्यमबाट बाल विवाहबाट हुने हानीहरू बारेमा प्रकाश पार्दै बाल विवाह रोक्ने उपायहरूको बारेमा जानकारी दिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwingrandpasha girişcasibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escortcasibom girişpusulabetdeneme bonusu veren sitelercasibom