विद्यार्थी अनि ट्राफिक पुलिसले ट्राफिक नियमबारे मानिसहरूलाई गरे जागरूक

राजगञ्ज, 24 सितम्बर (निसं): सडक दुर्घटना रोक्न साथै ट्राफिक नियमलाई लिएर स्कूलका विद्यार्थीहरूले एउटा जागरूकता कार्यक्रम सम्पन्न गऱ्यो। साहूडांगीहाट पीके राय उच्च विद्यालय अनि केनल रोड ट्राफिक आउट पोस्टको संयुक्त तत्वावधानमा आज साहूडांगी केनल मोडमा उक्त कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमको माध्यम विद्यार्थीहरू, शिक्षकहरू अनि ट्राफिक पुलिस कर्मीहरूले हेलमेट नलगाइ स्कुटी तथा बाईकहरू हाँक्नेहरूलाई गुलाबको फूल दिएर जागरूक गराए। यस वाहेक, अधिक गर्मीबाट बचाउनको लागि केनल रोड ट्राफिक आउट पोस्टको तर्फबाट वाहन चालकहरूलाई ग्लूकोज अनि पानीको बोतल वितरण गरे। यस अवधि केनल रोड ट्राफिक आउट पोस्ट ओसी बुद्ध तामाङ, साहूडांगीहाट पीके राय उच्च विद्यालयका प्रधानाध्यापक प्रदीप चौधरी लगायत स्कूलका शिक्षक अनि पुलिस कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom