बिजनबारी आरुबोटेका पैह्रो पीडितहरूद्वारा सहयोगको अपील

बिजनबारी : गत केही दिन अघि आएको पैह्रोको चपेटमा परेर बिजनबारी आरुबोटेको सेक्रेट हार्ट विद्यालय लगायत यसको वरिपरिका मानिसहरू हाल यहाँको विभिन्न विद्यालयमा अस्थायी डेरा बनाएर आश्रय लिन बाध्य बनेका छन्।


उक्त पीडित परिवारहरूलाई सरकारी विभाग लगायत विभिन्न राजनैतिक पार्टी एवम् विभिन्न संघ-संस्थाहरूले हाल सहयोग पुर्‍याइरहेको छ। ती सहयोगीहरूलाई विस्थापित परिवारहरूको पक्षबाट आभार प्रकट गर्नको साथै अझ सहयोग गरिदिने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet