बिजनबारी बजार बन्द गर्नमा सहयोग पुर्‍याउनेहरूलाई आभार प्रकट

बिजनबारी : बिजनबारी बजार एक हप्ता बन्द गर्नमा सहयोग गर्ने सम्पूर्ण संघ-संस्था, व्यापारीवर्ग, चालकवर्ग लगायत वरिपरिका सम्पूर्ण गाउँलेहरूलाई बिजनबारी साहित्यिक संस्थान कला संगमले आभार प्रकट गरेको छ। कोरोना महामारीको बढ्दो संक्रमणलाई ध्यानमा राखेर संगमको पहलमा बिजनबारी बजार तथा वरिपरिका क्षेत्रमा संक्रमण फैलन नदिने उद्देश्य लिएर बिजनबारीमा कोभिड फाइटिङ फोरम गठन गरेपछि उक्त कमिटीले गाउँलेहरूको सहयोगमा गत 13 जुनदेखि एक हप्ता बिजनबारी बजार पूर्ण रूपमा बन्द राखेको थियो। उक्त बन्दलाई सफल तुल्याएकोमा बिजनबारी साहित्यिक संस्थान कला संगमको पक्षबाट सचिव जय कुमार राईले सबैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş