बिजनबारी बजार धारावाहिक रूपमा खोलिने

बिजनबारी : कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै तथा  बिजनबारी बजारलाई व्यवस्थित बनाउने उद्देश्य लिएर कोभिड फाइटिङ फोरमले बिजनबारी बजारलाई धारावाहिक रूपमा खोल्ने निर्णय लिएको छ। फोरमले विभिन्न ग्राम पञ्चायत अन्तर्गत पर्ने आ-आफ्नो बजारको तालिका सार्वजनिक गरेको छ। सबै गाउँ-बस्ती, कमान र बजारका मानिसहरूले उक्त नियम र तालिका अनुसार बजारमा सर-समानहरू किन्न आइदिने फोरमले आग्रह गरेको छ। यसको साथै बजार गर्न आउँदा सबैले अनिवार्य रूपमा माक्स लगाउनको साथै सामाजिक दूरीलाई ध्यानमा राख्नुपर्ने बताइएको छ। फोरमले लकडाउनको समयमा सहयोग पुर्‍याउने सबैलाई विशेष धन्यवाद दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş