बिजनबारीको पैह्रोग्रस्त स्कुललाई तारपोलिन वितरण

बिजनबारी : पुल बिजनबारी समष्टि अन्तर्गत नयाँ नोर ग्राम पञ्चायतमा रहेको स्कुल भल पैह्रोको कारण क्षतिग्रस्त भएको छ। गोरामुमो सामाजिक सेवा अभियान अन्तर्गत राहत स्वरुप उक्त स्कुललाई आज तारपोलिन वितरण गरियो। स्थानीय युवाहरूले यस सहयोगको निम्ति गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड अनि समष्टिका प्रतिनिधिहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş