बिजनबारीको पैह्रो पीडित 10 परिवारलाई आवास निर्माणको निम्ति सहयोग राशि प्रदान

दार्जिलिङ : दार्जिलिङ जिल्लाको बिजनबारी ब्लक अन्तर्गत रानीवन क्षेत्रका पैह्रो पीडित 10 परिवारलाई सरकारद्वारा आवास निर्माणको निम्ति प्रत्येक परिवारलाई 75 हजार रुपियाँ गरेर प्रदान गरियो। डिजास्टर म्यानेजमेन्ट एन्ड सिभिल डिफेन्स विभागद्वारा उक्त राशि प्रदान गरिएको बताइएको छ। पैह्रो पीडित परिवारलाई आज यसबारे स्वीकृति पत्र प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *